समाचार « Khabarhub

रास्वपाले चैत १४ गतेसम्ममा इलाम-२ को उम्मेदवार टुङ्ग्याउँछ : सहमहामन्त्री बुर्लाकोटी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चैत १४ सम्ममा इलाम २ मा हुने उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउने बताएको छ ।  सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी ले १४ गते मात्र उम्मेदवारको नाम फाइनल हुने बताए ।  उनका अनुसार हालसम्म रास्वपाबाट आफ्नो उम्मेदवार बन्नका लागि ७ जनाले इच्छा  जायर गरेका छन् । तर ३ जनाले मात्र लिखित निवेदन दिएको बताइएको छ…