Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म साढे ८ महिनाको अवधिमा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ५२ जनाको मृत्यु भएको छ । सोही अवधिमा ३ सय ५२ जना घाइते भएका छन् भने २ हजार ५ सय ६४ परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको…