समाचार « Khabarhub

अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्व बढ्दै गएको छ : सभामुख अर्याल

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले वर्तमान विश्व परिवेशमा अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्त्व झन् बढ्दै गएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका मुख्य आधारस्तम्भहरूमा आधारित रहेर राष्ट्रिय हितको संरक्षण एवं प्रवर्द्धन, आर्थिक कूटनीति र विकास गर्नुपर्नेमा जोड दिए । सभामुख अर्यालले परिषद्ले राष्ट्रिय तथा…