Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्न माग गरेका छन् । आजको संसद बैठकमा बोल्दै उनले संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिडेको आरोप लगाए । सहकारी ठगलाई सरकारले नै संरक्षण गरेर जनतालाई ढाट्ने काम गरेको उनको भनाइ थियो । सांसद खतिवडाले सरकारले हिजो…