समाचार « Khabarhub

अहिलेको गठबन्धनको गोत्र मिलेको छ : महिन्द्रराय यादव

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले अहिलेको माओवादी-एमाले गठबन्धनको गोत्र पनि मिलेको बताएका छन् ।  बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले  कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको भन्दै अहिलेको नयाँ गठबन्धनको गोत्र मिलेको बताए ।  'गोत्रको कुरा छ नेपाली कांग्रेससँग मिलेको थिएन । यता मिलेको छ यो प्राकृतिक गोत्र बनेको छ । ‘विगतको…