समाचार « Khabarhub

राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा

हनोई- चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा मंगलबार भियतनाम पुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मंगलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ । द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उनको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ । दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीन-भियतनाम…