Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा साताकाे पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको जनाएको छ । महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार…