Live on
Your Voice, Your Power
काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले संवाद गरिरहेको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा परराष्ट्रमन्त्री साउदले आफूले शुक्रबार नै इजरायलमा टेलिफोन गरी विपिन जोशीको पछिल्लो अवस्थाबारे जानकारी लिएको बताएका हुन् । आफू शनिबार दोहा फोरमममा भाग लिन कतार जान लागेको र हमाससँग सहजीकरण गरिरहेकासँग संवाद…