समाचार « Khabarhub

बेलायतका विकासमन्त्री दैलेखको नौमुलेमा

दैलेख– बेलायत विकासमन्त्री एन्ड्रु मिचेल नेतृत्वको टोलीले दैलेखको दुर्गम गाउँ नौमुले गाउँपालिकामा भएका विकास–निर्माणका गतिविधिबारे जानकारी लिएको छ ।  काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशकसहितको टोलीले नौमूले गाउँपालिका–१ तोलिको भुर्सुमा निर्माण भएको सिँचाइ कुलो, तटबन्ध र पानी घट्टको स्थलगत निरीक्षण गरी जानकारी लिएको हो ।  त्यस अवसरमा मन्त्री मिचेलले नौमुलेमा बालिका शिक्षा, सुशासन, समावेशितासँगै जलवायु अनुकूलनका…