Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले राहदानी प्रकरणमा क्षमादानको याचना गरेको आरोप लगाएका छन्। अहिलेको सत्ता गठबन्धनको सरकारसँग लामिछानेले राहदानी प्रकरणमा क्षमादान पाएको भन्दै उनले उपचुनावमा सुशासनको घण्टी बजाउनुको केही अर्थ नभएको उल्लेख गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो पटक विश्वासको मत लिने भएपछि महान्यायाधिवक्ता कार्यालयले…