समाचार « Khabarhub

कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म

काठमाडौं– इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्। उनका अनुसार दोस्रो चरणमा ७९ हजार नौ…