Live on
Your Voice, Your Power
काठमाडौं - त्रिभुवन आर्मी क्लबले केपी ओली कप टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस क्लब निलोमाथि ११० रनको फराकिलो जित निकाल्दै आर्मीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । पोखरा रङ्गशालामा टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।आर्मीले दिएको १९६ रनको…