समाचार Archives | Page 3512 of 8648 | Khabarhub Khabarhub

कांग्रेस चोकमा राखेको मादलजस्तो, जसले पायो त्यसले बजाउँदै हिँड्ने होइन : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका गोविन्द भट्टराईको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । उपनिर्वाचनमा मनोनय दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले घुम्दैघुम्दै आउने टुरिस्ट उम्मेदवारलाई नभइ तनहुँका मतदाताले तनहुँको माटोले चिनेको र तनहुँलाई चिनेको उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे । सभामा उनले कांग्रेस चोकमा…