समाचार « Khabarhub

रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि जलेश्वरमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ । महोत्तरीको जलेश्वरमा बुधबारसम्म बस्ने केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकमा सातवटै प्रदेशका सभापतिहरुसमेत सहभागी हुनेछन् । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ । त्यस्तै सांसदहरू र संसदीय कार्य समीक्षा, महाधिवेशनको…