समाचार « Khabarhub

नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउछौँ : स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । शुक्रबार महेन्द्र माध्यमिक विद्यालयमा आयोजित ‘न्याना कपडा तथा शैक्षिक सामग्री वितरण’ कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयको हालैको निर्णयबारे जानकारी दिँदै चिकित्सा शिक्षाका लागि अनुकूल वातावरण बनाउन आफू लागि परेको जानकारी दिए। ‘मन्त्रालयले एक सयदेखि तीन सयसम्म शय्या भएका…