समाचार « Khabarhub

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, शुक्रबार चाँदीको मूल्य भने…