Live on
Your Voice, Your Power
काठमाडौँ– शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि), तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खोलेको छ। विभिन्न विषयमा गरि ८३८ जना निमावि शिक्षकको माग गरिएको आयोगले जनाएको छ। आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ। आयोगका अनुसार नेपालीमा…