समाचार « Khabarhub

जीपी सभागृह तत्काल सम्पन्न गर्न नेता सिटौलाको आग्रह

बनियानी– नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले निर्माण थालिएको आठ वर्षमा पनि गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी स्मृति सभागृह) पूरा नभएपछि  बाँकी काम तत्काल सम्पन्न गर्न आग्रह गरेका छन्। सभागृहको काम अघि बढाउन तथा त्यसलाई पूरा गर्न भद्रपुर नगरपालिका र जिल्ला समन्वय समितिलाई उनले आग्रहसमेत गरेका हुन् । मेची रङ्गशालामा आजदेखि सुरु भएको ‘ओम साई पाथिभरा…