समाचार Archives | Page 3529 of 8644 | Khabarhub Khabarhub

कोकिनसहित दुई भारतीय महिला पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा कोकिनसहित एक भारतीय महिला र काठमाडौँको ठमेलस्थित एक होटलबाट अर्की एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र…