Live on
Your Voice, Your Power
गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकार प्रदेशबाट स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन आफू तयार रहेको बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठकको अध्यक्षता गर्दै उनले स्थानीय सरकारसँग शासन गर्ने इच्छा आफूलाई नभएको बताए । 'मैले सङ्घ सरकारसँग अधिकार मागिरहेको छु, फेरि म तपाईँहरूलाई दिनुपर्ने अधिकारमा शासन गर्ने मनस्थितिमा…