समाचार « Khabarhub

ब्राजिल र अर्जेन्टिनाका फुटबल समर्थकबीच झडप

काठमाडौँ– सन् २०२६ को विश्वकप फुटबल छनोट खेलका क्रममा ब्राजिल र अर्जेन्टिनाका समर्थकबीच झडप भएको छ । रियो दि जेनेरियोस्थित माराकाना रङ्गशालामा आज बिहान खेल सुरु हुनु अघि राष्ट्रियगान सकिएलगत्तै दुई पक्षका समर्थकबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो ।  झडपका कारण खेल आधाघण्टा पछि धकेलिएको थियो । दुई पक्षबीच भएको झडपको कारण भने खुलेको…