Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आज सुरु हुने भएको छ। हरेक वर्ष हुँदै आएको सो संयुक्त बैठक यो पटक तीन दिन (चैत १३ गतेदेखि १५ गतेसम्म) काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो। यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो। नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना,…