समाचार Archives | Page 3557 of 8640 | Khabarhub Khabarhub

राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित

लण्डन- अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण बेलायत राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ । शाही अधिकारीहरूले चार्ल्स  र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतीक्षामा रहेको’ बताएका छन् । बेलायतका राजा चार्ल्स  तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको…