समाचार Archives | Page 3564 of 8639 | Khabarhub Khabarhub

प्रावि शिक्षकका लागि खुल्यो (विज्ञापनसहित)

काठमाडौँ - शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो । आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।