Live on
Your Voice, Your Power
ढोरपाटन- बागलुङमा हरेक वर्ष चाडपर्वका अवसरमा ठूलो परिमाणमा मासुका लागि पशुपन्छी भित्रिने गर्छन् । यहाँ भारतबाट आउने ब्रोलइर कुखुरा र हिमाली क्षेत्रबाट ल्याइने भेडाच्याङ्ग्रा ल्याउने गरिएको छ, तर तिको परीक्षण गर्ने कुनै संयन्त्र छैन । जिल्ला प्रवेशद्वार मालढुङ्गामा प्रहरीले सामान्य सोधपुछ गरे पनि परीक्षणका काम भने हुँदैनन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मासुजन्य पशुपन्छीको परीक्षण…