Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि चीनका राजदूत चाङ माउ मिङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ सम्बन्ध र स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री मेहताले नेपालका विभिन्न कठिन परिस्थितिमा तथा स्वास्थ्य क्षेत्रका…