Live on
Your Voice, Your Power
काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने कोप–२८ को साइड इभेन्टमा कतारकी राजकुमारी शेखा अस्मा अल थानी सहभागी हुने भएकी छन्। साथसाथै नामक संस्थाले आयोजना गर्ने साइड इभेन्टमा राजकुमारी थानीले सम्बोधन गर्ने संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् । उनका अनुसार साथसाथैले ४ डिसेम्बर २०२३ का दिन दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म 'क्लाइमेट…