Live on
Your Voice, Your Power
काठमाडौँ- पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ । प्रदेशको नाम कोशी राखिएपछि असन्तुष्टि जनाउँदै विभिन्न समूहले प्रदेशका…