Live on
Your Voice, Your Power
काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि लक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। चित्रकारलाई उनकै निवासमा पुगेर भण्डारीले भेटेकी हुन् । केही दिनअघिमात्रै चित्रकार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा तीन महिना लामो उपचारपछि स्वदेश फर्किएकी थिइन् । जेन–जी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ…