Live on
Your Voice, Your Power
काठमाडौँ- इजरायल र गाजापट्टी द्वन्द्वमा युद्धविरामको अपिल गर्दै बेलायतको राजधानी लण्डनमा विशाल प्रदर्शन भएको छ । लण्डनको मेट्रो पुलिसका अनुसार युद्धविरामका लागि आह्वान गर्दै तीन लाख प्यालेस्टिनी समर्थकहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा १२६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडप हुँदा केही प्रहरी घाइते भएको बताइएको छ । इजरायलले…