समाचार Archives | Page 3582 of 8633 | Khabarhub Khabarhub

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ- देशभर आज मौसममा आंशिकदेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। काठमाडौँ उपत्यकासहित देशका केही भू–भागमा आज हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। काठमाडौंसहित देशका पहाड र तराई–मधेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना छ।…