समाचार Archives | Page 3613 of 8622 | Khabarhub Khabarhub

मनाङमा हिमपात : किसान खुशी

लमजुङ– हिमाली जिल्ला मनाङमा हिमपात हुन थालेको छ। प्राकृतिक रूपमा हेर्ने हो भने मङ्सिरको पहिलो साता हिमपात हुनुपर्ने हो। तर, यसपटक समय सकिएपछि हिमपात भएको छ। यस वर्ष बेमौसममा हिमपातको सुरुवात भएको हो। समयभन्दा ढिला गरी मनाङमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताइन् ।  तल्लो मनाङमा हिउँ परेपछि स्थानीयवासी खुसी भएका उनले बताए।…