समाचार Archives | Page 3630 of 8605 | Khabarhub Khabarhub

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

काठमाडौँ– अति कम विकसित मुलुकहरु (एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा प्रस्थान गर्ने भएका छन् । यही फागुन २१ देखि २५ गतेसम्म आयोजित सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  नेपालले यसवर्ष अति कम विकसित देशहरू (एलडिसी)को…