Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले)का महामन्त्री शंकर पोखरेलले लालपूर्जा नभएका नागरिकलाई हटाउने नीति लागू गरिए ठूलो सामाजिक समस्या आउन सक्ने चेतावनी दिएका छन्। उनले यस्तो नीति लागू भए करिब ५० लाख मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहेको बताएका छन्। उनले यस्तो निर्णय अघि बढाउँदा सरकारले पर्याप्त अध्ययन गरे नगरेकोबारे पनि प्रश्न उठाएका छन्।…