Live on
Your Voice, Your Power
बागलुङ - बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९-८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए । उनी भन्छन्,“आगामी असार मसान्तसम्म सबै पुल…