समाचार Archives | Page 3676 of 8563 | Khabarhub Khabarhub

टर्किए भूकम्प : १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी

इस्तानाबुल - टर्किए सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गरेको छ। जसमध्ये टर्किए पुलिसले निर्माण ठेकेदारसहित कम्तीमा २१ जनालाई हिरासतमा लिइसकेको छ। भूकम्प प्रतिरोधी घर निर्माण नगरेको आरोपमा उनीहरूलाई धमाधम पक्राउ गरेको हो। झन्डै तीन सय निर्माण कम्पनीका ठेकेदारहरू पक्राउ पर्ने देखिएको छ। निर्माण ठेकेदारहरू यति तीव्र गतिमा पक्राउ परिरहेका छन्,…