Live on
Your Voice, Your Power
काठमाडौँ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ । बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा आज दिउँसो अचानक भएको आगलागी नियन्त्रणमा आएको छैन । आगलागी सुरु भएलगत्तै यहाँस्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयवासीले बस्तीतर्फको भागमा अघि बढेको आगो निभाएका थिए । समयमै अग्नि रेखा बनाएर आगो निभाइएपछि कफी हाउस लाइनको…