समाचार Archives | Page 3709 of 8554 | Khabarhub Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक जारी

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ। शनिबार राजधानीमा सुरु भएको उक्त बैठक आज बिहान ८ बजे पुनः सुरु भएको हो। विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो। पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक…