समाचार Archives | Page 3737 of 8546 | Khabarhub Khabarhub

सुन्तला बिक्रीबाट यसवर्ष मात्रै ४५ लाख आम्दानी

वालिङ - यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्न सफल भएका हुन्। सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु ८९ मा बिक्री भइरहेको सुन्तला उनले बताए। “बगैँचामा रहेको सुन्तला…