समाचार Archives | Page 3753 of 8539 | Khabarhub Khabarhub

राप्रपा नेपालको महाधिवेशन २०८० फागुनमा

काठमाडौं– राप्रपा नेपालको महाधिवेशन २०८० फागुनमा हुने भएको छ । काठमाडौंमा सोमबार र मंगलबार दुईदिन बसेको केन्द्रीय समिति बैठकले आउँदो फागुन ७, ८ र ९ मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । फागुने काठमाण्डौमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पका साथ १३ वटा निर्णय गरेको छ । …