Live on
Your Voice, Your Power
काठमाडौं - अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ। ‘जीवन रक्षाः तपाईंको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाउन लागिएको हो। बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो। हरेक तीन मिनेटमा विश्वभरका बालबालिकाको क्यान्सरले मृत्यु हुने गरेको छ। यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने…