Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल कम्यनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् । भेटवार्तामा एमाले अध्यक्ष ओलीले जसपाका अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको उनले सचिवालयले जनाएको छ । यसअघि निर्वाचनमा पनि…