समाचार Archives | Page 3780 of 8518 | Khabarhub Khabarhub

लमजुङका सबै क्रसर उद्योग बन्द

लमजुङ– गृह मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै लमजुङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । सोहीअनुरूप जिल्लाका सबै क्रसर उद्योग बन्द…