समाचार Archives | Page 3790 of 8643 | Khabarhub Khabarhub

बागमती प्रदेशसभाको बैठक स्थगित

काठमाडौँ- बागमती प्रदेशसभाको आज अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणवस माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही माघ २६ गते बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुुवनकुमार पाठकले जानकारी दिए । प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिमा…