समाचार Archives | Page 3790 of 8514 | Khabarhub Khabarhub

सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने

खोटाङ– खोटाङको सोल्मा स्पोर्टस् क्लबले माघ दोस्रो साता वडास्तरीय फुटबल प्रतियोगिता गर्ने तयारी गरेको छ । फुटबलको व्यवसायिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले क्लबले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित खेलमैदानमा ६ माघदेखि १३ माघसम्म वडास्तरीय फुटबल प्रतियोगिता गर्ने तयारी गरेको हो । प्रतियोगितामा प्रथम, दोस्रो र सेमिफाइनल टिमले क्रमशः नगद एक लाख ११ हजार १११, ६६…