समाचार Archives | Page 3801 of 8640 | Khabarhub Khabarhub

काठमाडौँ–तराई फाष्ट ट्रयाक : खोकनामा राजनीतिक पहल आवश्यक

काठमाडौँ - रक्षा मन्त्रालयले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) अघि बढाउने सन्दर्भमा मुख्य समस्याका रुपमा रहेको खोकना जग्गा विवाद सुल्झाउन प्रभावकारी राजनीतिक पहलको आवश्यकता औँल्याएको छ। मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये उच्च प्राथमिकतामा रहेको दु्रतमार्गलाई तीव्रता प्रदान गर्ने सिलसिलामा खोकना विवाद समाधानमा थुप्रै पहल र प्रयास भए पनि समस्या ज्यूँका त्यूँ छ। मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति…