समाचार Archives | Page 3802 of 8640 | Khabarhub Khabarhub

माधव नेपालसँगको भेटबारे के भन्छन् मन्त्री श्रेष्ठ ?

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरेका छन्। आलोकनगरस्थित पार्टी कार्यालयमा पुगेर श्रेष्ठले अध्यक्ष नेपालसँग भेट गरेका हुन् । एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) का दुई पार्टीबीच एकताका लागि अहिलेसम्म भइरहेका गृहकार्यका साथै पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा दुई नेताबीच…