समाचार Archives | Page 3808 of 8510 | Khabarhub Khabarhub

जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार

मिक्लाजुङ - पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन्। भवन निर्माण सम्पन्न भएपछि जनशक्ति र औषधि उपकरणको अभाव रहे पनि अस्पतालले विशेषज्ञ चिकित्सकसहित सेवा दिन थालेपछि सेवाग्राहीमा खुसी भएका हुन्। भर्खरै मात्र ५० शय्याको भवन निर्माण सम्पन्न भएको सो अस्पतालमा अहिले जेनरल सर्जरी…