समाचार Archives | Page 3809 of 8510 | Khabarhub Khabarhub

विश्व इतिहासमा आजः प्रसिद्ध वैज्ञानिक स्टेफिन हकिङको जन्म

आज ८ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः रसियाली अन्तरिक्ष यात्रीको अन्तरिक्षमा रेकर्ड सन् १९९४ को ८ जनवरीमा रसियाली अन्तरिक्षयात्री भालेरी पोल्याकोभले रेकर्ड सम्पन्न गरेका थिए। पोल्याकोभ मिर स्पेस स्टेसनमा ४३७ दिन १८ घन्टासम्म अन्तरिक्षमा बसेका थिए। फ्रान्समा नयाँ राष्ट्रपति आजकै दिन…