समाचार « Khabarhub

चलचित्र बासेन्जी असोज २६ बाट प्रदर्शन हुँदै

काठमाडौं । ‘भिडियो गेम’स्टाइलमा निर्मित चलचित्र बासेन्जी असोज २६ बाट प्रदर्शन हुने भएको छ । अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको “बासेन्जी” हरर जनरामा निर्माण गरिएको चलचित्र हो । बासेन्जी प्रदर्शन मिति तोकिएसँगै नेपाली चलचित्र वृत्तमा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतिकरण हेर्न पाइने भएको छ । यस अघि…